ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति
एमाले अध्यक्षमा उमेदवारी दिने भीम रावलको घोषणा

विराटनगर । नेकपा (एमाले)का उपाध्यक्ष रहेका भीम रावलले अध्यक्षपलमा उमेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली पूनःसर्वसम्मत अध्यक्ष रहनेचर्चा व्यापक रुपमा भइरहेका बेला रावलले दशौं राष्ट्रिय महाधिवेशनमा उमेदवारी दिने घोषणा गरेका हुन् । नेकपा (एमाले)को दशौं महाधिवेशन यही मंसिर १० गते देखि १२ गते सम्म चितवनमा हुँदैछ ।

‘टुडे टिभि’ नाराका साथ विश्व टेलिभिजन दिवस मनाइदै

एन्जु शिवाकोटी, विराटनगर । ‘टुडे टिभि’ नाराका साथ आज विश्व टेलिभिजन दिवस नेपाल भर मनाइदैछ । आजको दिन अर्थात २१ नोभेम्बरका दिन प्रत्येक वर्ष विश्व टेलिभिजन दिवस मनाइने गरिन्छ । विश्वका विभिन्न देशहरुमा भइरहेका राजनीति, आर्थिक,सामाजिक गतिविधि, शान्ति सुरक्षा जस्ता विषयले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले १७ डिम्बर १९९६ का दिन २१ […]

सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर

एन्जु सिवाकोटी, विराटनगर । वर्तमान समयमा सिटि रिक्साको उपयोग बढ्दै गएको छ । छोटो दुरीको यात्रा गर्न सर्वसाधारणले निकै रुचाउने गरेको पाइन्छ । जसको प्रभाव विराटनगरमा पनि परेको छ । सिटि रिक्साले छोटो दुरीका यात्रुहरुलाई सुविधा दिने गरेको छ । सिटि रिक्साबाट यात्र गर्नु सुविधा प्रदान गरेतापनि केही समय यता विराटनगरमा सिटि रिक्सा दुर्घटना बढ्दै […]

नेकपा (विप्लव समुह)को बन्द पुर्णरुपमा सफल, कतै पुरै बन्द कतै आंशिक

विराटनगर । विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको नेपभल बन्दको असर नेपालका ठुला शहरमा देखा परेको छ । पुर्बि नेपालका अधिकांश शहरहरु पुर्णरुपमा बन्द रहेको देखियो । बिद्यालय ठप्प छ भने छोटा तथा लामा दुरीका सवारीसाधनहरु चलेका छैनन् । नेपाल बन्दको प्रभाव विराटनगर पनि परेको छ । विप्लव नेतृत्वले पेट्रोलियम पदार्थमा भएको अच्चकालि […]

यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

अप्सरा कटवाल , बिराटनगर । विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन पुर्बी नेपालका तराईक्षेत्र नहर तथा नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको देखिन्थियो । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख […]

छठपर्बको रौनक बिराटनगरमा आजै देखि शुरु, खोला र नहर झकीझकाउ

डम्मर कुमार न्यौपाने, बिराटनगर । तराई क्षेत्रमा मनाईने छठ पर्बको रौनक बिराटनगरका नहर, ताल तलैयामा देखिन थालेको छ । विराटनगरमा हर्षोल््लासका साथ मनाइने छठपर्वको तयारी आजै देखि सुरुआत भएको छ । तिहार सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न गुन्द्री बजारमा व्यस्त देखिएका छन् । अहिले विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको […]

रिलाईन्स पेन्ट्सले दक्ष मिस्त्रीहरुलाई लोगो अंकित सामाग्रीहरु बितरण

बिराटनगर । रिलाईन्स पेन्टस् इन्डष्ट्र्रिज प्रा.लि. पूर्बि मार्केटिगं क्षेत्रले बिराटनगर स्थित हर्ष हार्डवेयर मुनाल पथमा रहेको सभाहलमा रंग रोगन गर्ने दक्ष मिस्त्री तथा सहयोगहरुलाई दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर बजार क्षेत्रमा काम गरिरहेका दक्ष रंग मिस्त्रीहरु, श्रमिक तथा मार्केटिगं सहकर्मीहरुलाई प्याकेज उपलब्ध गराई बडादशैको शुभकामना आदान प्रदान भएको प्रमुख […]

अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

विराटनगर । पुर्बाञ्चलको ख्याति प्राप्त र बिद्यार्थीहरुको रोजाईमा सधै पर्ने अरनिको कलेजलमा अध्ययन गरेका बिद्यार्थीहरुले नेपाल सरकारको बिभिन्न बिषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० […]

थप दुई हजार २१२ जनामा कोरोना संक्रमण, ३३को मृत्यु. कुन जिल्लामा कति संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र  ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। यसैगरी पछिल्लो २४ […]

उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् । राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिक विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.