मोफसल, समाचार, स्वास्थ्य
थप नौ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्यो

कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]

थप ७ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

विपी कोइराला, १ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको विज्ञप्तिमा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो। यसअघि आजै बिहान ६:१५ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा […]

नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

विपी कोइराला, ३१ वैशाख। नारायणी अस्पताल भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भएका  हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका हुन् । मंगलबार पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित व्यक्ति मानसिक अवस्था ठीक नभएका , ट्रेसिङमा समस्या

विपी कोइराला, सर्लाही, ३१ वैशाख।  सर्लाहीका कोरोना संक्रमितको मानसिक अवस्था ठिक नभएकाले ट्रेसिङ्मा समस्या भएको छ। ४५ वर्षीय कोरोना संक्रमित पुरुष कहाँ कहाँ पुगे भन्ने विवरण परिवारलाई समेत थाहा नभएपछि ट्रेसिङ् जटिल बनेको छ। संक्रमित हरिपुर गाउँपालिका३ का वासिन्दा हुन्।   सुरुमा संक्रमित पुरुषको जाँच गर्दा नेगेटिभ आएको थियो। पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा […]

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

विपी कोइराला, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा […]

आज एकैदिनमा ५७ कोरोना संक्रमण, संक्रमितको संख्या १९१

विपी कोइराला, ३० बैशाख। नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

शिक्षक तथा सुरक्षाकर्मीलाई राहत वितरण, सप्तकोशी नगर फेरि विवादमा

सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ३ मा राहत वितरणको नाममा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित भएका छन। राहत वितरण निर्देशिकाको मापदण्ड मिचेर सरकारी जागिरे र सुरक्षाकर्मीलाई राहत वितरण गरेको भन्दै स्थानियको आक्रोस चरम उत्कर्षमा पुगेको थियो। हुने खानेलाई राहत वितरण गरेको र गर्जो टार्न नसक्नेलाई नसमेटेको उनीहरुको गुनासो छ। १ छोरा र १ छोरी भएकी […]

उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ११०

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। उदयपुरको भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले […]

नेपालमा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १०९ पुग्यो

काठमाडौं, २७ वैशाख। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार आज राष्ट्रिय प्रयोगशाला काठमाडौँ र कोसी अस्पताल बिराटनगरको प्रयोगशालमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या सात पुगेको हो । सह-प्रवक्ता डा.समिर अधिकारीका […]

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, पर्साका १७ जना थपिए

विपी कोइराला, २४ बैशाख। नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.