अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
बरिष्ठ उपाध्यक्ष प्याकुरेल अध्यक्षमा मनोनित, एक पदका लागि निर्बाचन सम्पन्न

बिराटनगर । निबर्तमान कार्यसमितीमा रहेका बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि सर्बसम्मत चुनिएका छन् । यस पटक उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न साधारणसभाले सङ्गठनको नयाँ अध्यक्षमा प्याकुरेललाई चयन गरेको हो । राजनैतिक तथा ब्यापारिक घरानाका प्याकुरेल एमएम प्लाष्टिक उद्योगका सञ्चालक हुन् । यसअघि नै अध्यक्षमा दाबी गर्दै […]

आगामी माघ १ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने

बिराटनगर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएको प्रधानमन्त्रिले बताएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख अथार्थ माघ १ गते परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने तय भएको जानकारी गराएका छन् । माघ १ गते परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले […]

प्रदेश उद्योग वाणिज्य महासंघमा ढकाल सर्वसम्मत

विराटनगर  । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् । पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन […]

TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट….

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ। पछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० […]

नेपाल फाइनान्सको ऐतिहासिक साधारण सभा सम्पन्न

काठमाडौं, १२ असोज । नेपाल फाइनान्सले एकसाथ ८ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । असोज १० गते शनिबार सम्पन्न उक्त ऐतिहासिक साधारण सभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि १७५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । संस्थाको केन्द्रीय कार्यालय कमलादीमा शेयरधनीहरुको भौतिक तथा अभौतिक ९भर्चुअल० उपस्थितिको माध्यमबाट २० देखि […]

स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ […]

एकिकृत जाँच चौकी (आइसीपी)को उद्घाटन

बिराटनगर, ७ माघ । नेपाल र भारतको सीमा क्षेत्र बिराटनगर–१८ बुधनगरमा निर्माण भएको एकिकृत जाँच चौकी (आइसीपी) को आज उद्घाटन गरिएको छ । नेपाल र भारतको संयुत्त लगानीमा निर्मित जाँच चौकी (आइसीपी) को प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले संयुत्त रुपमा उद्घाटन गर्नुभयो । भिडियो कन्पे्रmन्स मार्फत प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री […]

लगातार बर्षाका कारण इमान्युल वर्कसपमा २५ लाखको क्षति

ऋषिता देव, बिराटनगर । लगातार बर्षाका कारण बिराटनगर बजार जलमग्न हुदां धेरैको घरबास साथै उद्योगका बिभिन्न सामानहरु क्षति भएको छ । यसै गरी बिराटनगर महानगरपालिका वार्ड न ३ कन्चनबारीमा रहेको इमान्युल इन्टरनेशनल इन्जिनियरीगं वर्कसपमा ३० लाख भन्दा माथिको क्षति भएको छ । यस बर्षको पानीले वडा नं ३ का बिभिन्न घर समेत डुवाएको छ । […]

माछी मारन हो माझी दाइ माछी मारन

तस्वीर–विनय राजवंशी, सुनसरी । सप्तकोशी नदीमा आश्रित माझी समुदायलाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट माछा मार्ने अनुमति पाएपछि विभिन्न समुह बनाई सप्तकोशी नदीले कटान गरिएको भंगालोमा पानी सुकेपछि सामुहिक रुपमा माछा मार्दै माझी समुदाय । यसरी माछा मार्नका लागि हरेक वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति पत्र लिनुपर्ने नियम रही आएको छ । उनीहरुले दैनिक स्थानीय जातिका […]

बिराटनगरको सेन्टरमलमा नयां बर्षको बम्पर उपहारै उपहार

अजय कुमार मण्डल, बिराटनगर । एक अर्ब रुपौया लागतमा निर्माण भएको सेन्ट्र्रल मलको आजबाट शुभारम्भ भएको पत्रकार सम्मलेन गरी सार्बजनिक गरेको छ । सेन्ट्र्रल मलको हाता भित्र पत्रकार सम्मलेन गरी अगामी बैशाख भरि भारि छुट लगायत बम्पर पुरस्कार दिने र बिभिन्न गतेमा मनोरञ्जन समेत उपभोक्तालाई दिने आयोजकले जनाएको छ । तीन समुहको लागानी रहेको सो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.