फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार
भएको ओइलानी जमिन पावरबालाको नाममा पास, बांकी रहेको कम्पाउन्ड लगाएको अनि कहाँबाट राजधानीको नाममा जग्गा ?

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउने सम्बन्धमा जग्गा त दिने भने तर कसको जग्गा दिने ? प्रश्न आउन थालिसकेको छ । विराटनगरमा हुने यस्ता धेरै कार्यक्रमलाई सम्बोधनका नाममा भाषन हुने गरेको धेरै भयो । नाम राख अनि जग्गा दिने । त्यो पनि कसको जग्गा दिने । कसलाई त्यो अधिकार छ […]

धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

नारायण कुमार राई, धनकुटा । आर्थिक बर्ष २०७८/७र्९ धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् । चालु आ.ब.०७८/०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जस अनुसार पशुसेवा […]

साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

नारायण कुमार राई, धनकुटा । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ३६ बर्ष पछि लालपुर्जा  पाएका छन् । २०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए । नापी कार्यालय धनकुटाले डाँडाबजारमा शनिबार एक लालपुर्जा  हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो । […]

संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

सजुन अधिकारी । बाल सहभागीताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्सोटियम नेपालले माट्स नेपाललाई पुरस्कृत गरेको छ । प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उत्कृट कार्य गर्ने सदस्य संस्थाहरु मध्येबाट संखुवासभाको संस्था मकालु त्रिशक्ति समुह नेपाल  (माट्स नेपाल ) लाई पुरस्कृत गरेको हो । कार्यक्रम प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख […]

प्रदेश १ को नाम सबै जातजातीहरुको सभ्यता जोडिएको कौशिकी प्रदेश हुने प्रस्ताव

बिराटनगर । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न प्रदेश १ भरिका बिद्धतबर्गहरुले सर्ब पक्षिय छलफल गरी नाम राख्न प्रस्ताव अघिसारेका छन् । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै […]

जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद […]

प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

काठमाडौ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रिले हाम्रो पाटीको अर्थमन्त्री फेरे नेपाली काग्रेसले ठुलो नोक्सानी ब्यहोर्ने पर्ने बताएका छन् । गठबन्धनको बैठक बस्नु भन्दा केही घण्टा अगाडि माओबादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचन्डले प्रधानमन्त्रि देउवालाई धम्काउने र घुर्काउने घुमाउरो भाषामा सो कुरा बताएका छन् । आफनी […]

माधब नेपालले बहिनी ज्वाई राजदुत, सम्धिलाई कानुन मन्त्रि र सर्बोच्चका न्यायधीसलाई दबान दिने

बिराटनगर । परमादेश सरकारले नेकपा एकीकृत समाजवादी पार्टीनिकट अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइरालालाई कानुन मन्त्रीमा नियुक्ती गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धि शोमप्रसाद पाण्डेका साढुभाई गैरसांसद अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको हो । पार्टीभित्र नेताहरुको चर्को विरोधका बाबजुद बन्दिलाई मन्त्री बनाउन नेपालले नियुक्तिका लागि सिफारिस गरेका […]

धनकुटाको महालक्ष्मीनगरका ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई न्यानो सिरक प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मीनगरपालिकाले नगरक्षेत्रकाज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । जाडोयाममाबृद्धबृद्धाहरुलाई न्यानो प्रदानगर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियानथालेको नगरपालिकाले बताएको छ । महालक्ष्मीनगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७का १०जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममामहालक्ष्मीनगरपालिकाकानगर प्रमुखपर्शुराम […]

के विकासका नाममा हिमालय रोड बिनाश हुँदैछ त ?

एन्जु शिवाकोटी, विराटनगर। विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना यति बेला सर्वत्र आलोचित भइरहेको छ । विराटनगरबासीहरुले यस योजना प्रति असहमति जनाउदै आएका छन् । नागरिक अगुवा तथा बुद्घिजीविहरुले संयुक्त रुपमा पुष ९ गते विराटनगरको केन्द्र्रविन्दुको रुपमा रहेको जनआन्दोलन चोकको सांस्कृतिक, राजनीतिक तथा ऐतिहासिक गरिमा समाप्त हुने भन्दै प्रेस विज्ञप्ति जारी गरि विरोध जनाएका थिए । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.