विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

एजेन्सी – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध

Read More

फिफा विश्वकप : ३ दिन बाँकी!

एजेन्सी – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८

Read More

मेस्सीले सन्यास लिने कि नलिने विश्वकप फुटबलपछि निर्णय लिने

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि समर्थकको दबाबपछि उक्त निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले अब विश्वकपपछि

Read More

पथरीशनिश्चरेमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा आयोजक विययी

मोरङ - पथरीशनिश्चरे ७ किर्तिपुरमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा ईटहरीकाे जनजनगृती फुटबल कल्वलाई ट्राईबेकरमा ३ का बिरुद्ध ४ गाेल गर्दै अायाेजक न्यु स्टार कल्व सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईवेकरवाट लिएको थियो । ट्राइवेकरमा आयोजकका एन्स मगर,रोमन दनुवार,उमेश कार्की,मिलन धिमालले

Read More

लालबन्दी गोल्डकप : जावलाखेललाई शनिबार २–१ ले हराउँदै झापा सेमिफाइनलमा

सर्लाही – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो । राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले

Read More

फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी

मस्को – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् । बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम

Read More

क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने

म्याड्रिड — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा

Read More