ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार, समाज
पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे

मोरङ । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पथरी नगरपालिकाका युवाहरुले पथरी युवा वाम गठबन्धन निर्माण गरी घोषणा गरेका छन् । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पार्टी समेत एकीकरण गर्नुपर्ने खवरदारी सन्देशका साथ नेकपा एमाले र माओवादी केन्द्र आवद्ध मोरङको पथरीशनिश्चरे नगरका युवाहरुले निर्वाचन प्रचारप्रसार सहितका विभिन्न उपसमिति निर्माण गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत […]

पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको […]

नेपालका दुई छुटटा छुटै स्थानमा बम बिस्फोट नुवाकोटमा भएको बम बिस्फोटको जिम्मा–नेपाल कम्युनिष्ट पार्टी

नुवाकोट । नुवाकोट जिल्लामा काग्रेसका नेतालाई लक्षित गरी बम बिस्फोट हुदां कुनै मानबीय क्षति भएको छैन् । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का कााग्रेसका उम्मेदवार डा.रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विष्फोटबाट पााच जना कााग्रेस कार्यकर्ता घाइते भएका छन् भने उम्मेदवार महतद्धय भने […]

वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् । नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्‍याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका […]

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी […]

विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी

विराटनगर । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ । जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उहााले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसाग […]

भेटघाट र घरदैलो गर्दै प्रदेशसभाका उम्मेदवार:– क. सुशिल

उर्लाबार्री . गणेश उप्रेती ‘सुशील’ नेकपा माओबादी केन्ऽ मोरङका एक जुझारु, गतिशिल युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी बिद्यार्थी हुादै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई बर्ष यातना भोगेका उनी पार्टीमा सुशिल नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओबादी आन्दोलनको नेतृत्व […]

मोरङ क्षेत्र नं.३ मा ढकाल राजनीतिक आवश्यकता तर खतरा छन् शुनिल !

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा आसन्न निर्वाचनले मोरङलाई छपक्कै छोपेको छ । मतदाता संख्यामा देशभरमै अगाडी, चुनावी परिणाम र महत्वका हिसाबले तरङ्गित मानिने मोरङमा संघीय प्रतिनिधिसभा ६ र प्रदेशसभाका १२ निर्वाचन क्षेत्र छन् । उमदेवारहरु घरघरमा मतदातासम्म पुगिरहादा समर्थकबीच भने आफ्नाले जीत निकाल्ने ‘बाजी’ थाप्ने काम भईरहेको छ । मोरङका अधिकांश निर्वाचन क्षेत्रमा राजनीतिमा आवद्ध […]

पूर्वाञ्चल बिश्वबिद्यालय सेवा आयोगको प्रयासबाट २ सय ८० कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित, कर्मचारीबाट खुशि ब्यक्त

धु्रब कट्वाल  बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका बिभिन्न क्याम्पस तथा प्रशासनिक कार्यालयहरुमा बिगत १७ बर्ष देखि खुल्न नसकेको सेवा आयोग खुले पछि नैरसयतामा भएका करिब २ सय ८० जना कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको भबिश्य सुनिश्चित हुने भएको छ । धेरै लामो समय सम्म अस्थायीरुपमा नै कायरत हुदां कर्मचारी तथा शिक्षक प्रध्यापकहरुको बृद्धिबिकास तथा अन्य सेवा सुबिधामा […]

बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्चबाट अनुमोदन भएकै दिन ५ जना सम्मानित

बिराटनगर । बिराटनगर बराहक्षेत्र सम्र्पक मञ्च, बिराटनगरले बराहक्षेत्रको धार्मिक तथा पर्यटनको बिकासमा योगदान पुराएका ५ जनालाई सम्मान गरेको छ । तत्कालिन बराहक्षेत्र गाउ बिकास समिती भित्र जन्मी हुर्कि बढी बिराटनगर महानगरपालिका भित्र आएर बसोबास गर्नु भएका तथा बिभिन्न पेशामा बिराटनगरमा रहनु भएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । बिष्णु प्रसाद निरौला, लेखनाथ निरौला, गायत्रीदेबि पौडेल, सशस्त्र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.