ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार
उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया

बर्दिया । बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै शक्तिशाली वम विष्फोट भएको छ । नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर अगाडीको नालिमा बम विष्फोट गराईएको हो । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले […]

कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ

उर्लाबारी । मोरङ जिल्लामा सुपरिचित नाम हो, कुलप्रसाद साम्बा (कुशल लिम्बू) । नेकपा माओबादी केन्ऽ मोरङको इन्चार्ज तथा पोलिटब्यूरो सदस्यसमेत रहेका कुशल यतिबेला मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीको संयुक्त वाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका कुशल चुनाबी मैदानमा उत्रिएका छन् । मोरङ जिल्लाकै दोस्रो ठूलो […]

किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

पथरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताउनु भयो । मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा आज बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको […]

हल्ला मच्चाउादै कााग्रेस, समर्थक देखाउन आफ्नै सदस्यलाई पार्टी प्रवेश गराउादै –महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार

विराटनगर । शान्तिचौकका परमानन्द राय चारवर्ष पछि कांग्रेस प्रवेश गरे । दोस्रो संविधानसभा निर्वाचनपछि कााग्रेस छोडेर संघीय समाजवादी फोरमको सदस्यता लिएका उनी शुक्रबार नेपाली कााग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार महेश आचार्यसाग टिका लगाउन पुगे । चारवर्षसम्म फोरममा गरेको लगानी पार्टीले नदेखेपछि आफू कााग्रेस फर्केको रायको भनाई छ । स्थानीय तह निर्वाचनमा […]

आफनो क्षेत्रमा थालेको काम पूरा गर्छु – अमृत अर्याल क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार

विराटनगर । नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले आफूले सुरु गरेको कामलाई पूर्णता दिन कांग्रेसका तर्फबाट पुन:उम्मेदवार बनेको बताउनु भएको छ । विराटनगरस्थित हटताली हाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले आफूले चार वर्षे कार्यकालमा मोरङ क्षेत्र नम्बर–५ मा ६० करोड रुपैयााभन्दा बढीको विकासको काम गरेको बताउनु भयो […]

मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो

मधुमल्ला ।  मिक्लाजुङ मा मात्रै एकै दिन ३५० कार्यकर्ता बाम गठबन्दनमा प्रवेश मधुमल्ला मंशिर , २ चुनाबको मिति नजिकीँदै मोरङको निर्वाचन क्षेत्र नं. १ क मा बाम गठबन्धन तर्फ जनलहर बढ्दै गएको छ । मिक्लाजुङ गाउँपालीका वाड नं. ७ मधुमल्लामा बाम गठबन्धनको निवार्चन कार्यालय उद्घाटन कार्यक्रममा धर्म श्रेष्ठ, सबुरलाल चौधरी, जितेन्द्र भण्डारी, जिवन नेपाल, हुकुम […]

निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन कांग्रेसको पोल वाँड्ने कार्य विरुद्ध उजुरी

उर्लाबारी  । नेपाली कांग्रेस मोरङ ३ का उम्मेदवार सुनील शर्मा न्यौपाने लगायतले लगाताररुपमा विभिन्न प्रलोभनमार्फत भोट मागेर ठाडो रुपमा निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्लाको कानेपोखरी क्षेत्रका स्थानीयले निर्वाचन कार्यालयमा उजुरी गरेका छन् । कानेपोखरी क्षेत्रका वाम गठवन्धन पक्षका ताराबहादुर काफ्ले, सूर्यबहादुर धिमाल, मनोज राजवंशी, भोलाप्रसाद अधिकारी, टेकबहादुर तामाङ, राजकुमारी इङ्नाम, चरण गुरुङ, गोविन्द […]

‘एक नम्बर प्रदेशको राजधानी विराटनगर हुन्छ’–महेश आचार्य, उम्मेदवार, मोरङ क्षेत्र नम्बर ४, नेपाली कांग्रेस

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसागै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खासगरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र वामगठबन्धबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् दलहरूले । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री महेश आचार्य यतिबेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका […]

मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल

उर्लाबारी । वाम गठबन्धन मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पिढी सभा र कोण सभामा ब्यस्त रहेका छन् । शनिबार पनि उर्लाबारीका विभिन्न वडाहरुमा पिढी सभा तथा कोण सभामा प्रदेश सभाका उम्मेद्वार कुशल लिम्बुले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेकपा एमालेका […]

क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो । डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक

विराटनगर । मोरङका विभिन्न क्षेत्रमा नेपाली कााग्रेसका प्रतिनिधि तथा प्रदेश सभातर्फका उमेद्वारले आफ्ना चुनावी अभियानलाई आइतबार पनि विभिन्न ठाउामा निरन्तरता दिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गतको विराटनगरमा प्रतिनिधि सभाका उमेद्वार डा. शेखर कोइराला पााचवटा चुनावी कार्यक्रममा सहभागी भएका छन । जसअन्तर्गत विराटनगर ११ शिवपुरी, भट्टाचौकसहित विभिन्न ५ स्थानमा कार्यक्रम भएको हो । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.