हाेमपेज > विराट खबर (Page 76)

बिराटनगरको बिकास निमार्णले गति लिदै

बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा  रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको

Read More

स्वर्ण पदकमा अगाडि आर्मी

तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो । ८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल

Read More

सरकारी विद्यालयको कम्पुटर शिक्षकको घरमा

मोरङको भौडाहा गाबिस–१ मा अवस्थित सुन्दर नि.मा.बि.का लागि जिल्ला शिक्षा कार्यालय मोरङले दिएको दुई थान कम्पुटर शिक्षकको घरमा प्रयोग गर्ने गरेको भेटीएको छ । सो विद्यालयका निमीत्त प्रधानाध्यापक दिपक ढुङगेलका अनुसार विद्यालयमा सो कम्पुटर चोरी हुने डरले शिक्षा कार्यालयले दिएको दुई वटा कम्पुटर शिक्षक सुनिल कुमार मुडीयारीको घरमा राखीएको हो ।

Read More

आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण

Read More

बिरामीले किड्नीमा हुने पथरीेको शल्यक्रिया युरोलोजिष्टबाट मात्र गर्नु पर्ने–डा. जुविन सिलवाल (एम.एस.) युरोलोजिष्ट

डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको  पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष

Read More

मोरङ क्षेत्र न. ५ मा १६ बर्षपछि जनताले बिकासको अनुभुति पाए

नेपाली काग्रेसका सांसद अमृत अर्याल मोरङको राजनितिको केन्द्र मानिनु हुन्छ । कोइराला निवासको चहलपहल अहिले अर्याल निवासमा हुन्छ ।  अर्याल विराटनगरमा रहदा कार्यकर्ताको सधै भिड हुने गर्छ । अर्यालकोमा पुगेका कार्यकर्ता कहिले पनि निरास भएर फर्कनु नपरेको बताउछन । अर्यालको चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ५ हो ।  विगत १६

Read More

सांसद अर्यालको पहलमा सौर्य उर्जा जडान

मोरङ जिल्ला क्षेत्र नं. ५ का सासद अमृत अर्यालले भाथिगछ–९ का सन्थाल टोलका १ सय २० सन्थाल जातिका घरमा सोलार जडान गरिदिनु हुने भएको छ । जिल्ला बिकास समिती मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सोलार जडान गर्न

Read More