फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार:अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उहाँले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताउनुभयो “सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, […]

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, नयाँ सरकार गठनको बाटो खोल्न परमादेश माग

काठमाडौँ । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट हालेकाे छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका छन् । एमालेले […]

गौतमबुद्धको मावली कोलिया दरबार क्षेत्रमा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

लुम्बिनी । गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू फेला परेका छन्। कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको देवदह खयरडाँडामा लुम्बिनी विकास कोषले गत जेठ १७ गतेदेखि उत्खनन् थालेको थियो। उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न एमालेको परमादेश माग

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न परमादेश माग गरेको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरी एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीका तर्फबाट अधिवक्ता पवनकुमार निरौलाले दायर रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभामुख र मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको […]

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा को हुन् ?

विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित हुनुभएको हो । विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका […]

कोशी प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

विराटनगर । नेकपा ९एमाले०ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ […]

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुख गौतमको पनि हस्ताक्षर

विराटनगर। कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८९२० बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, […]

एसईई नतिजा: २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको नतिजा सन्तोषजनक रहेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको एसईई नतिजा सन्तोषजनक भएको पाइएको हो । तर पठनपाठनको गुणस्तरमा भने अझै पनि कमजोरी रहेको शिक्षाविद् बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष एसईई परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ […]

एसईई परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.