हाेमपेज > विराट खबर

सप्तकोशी शिक्षक सरुवा प्रकरणः अदालतको आदेश सहितको नालिबेली

सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न सप्तकोशी नगरपालिकाकालाई अन्तरिम आदेश दिएको छ। सप्तकोशी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई गरेको सरुवा विरुद्ध परेको निवेदनमा शिक्षक सरुवा हाललाई स्थगन गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो । सप्तकोशी नगरपालिकाको २०७७ असोज १८ को निर्णयले काज सरुवा

Read More

अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या

बिराटनगर । कक्षा १२ मा अध्ययरत सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको आरोपमा उनकै एक जना साथीलाई प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा घर छिमिकैे साथी (जो सानै देखि खेल्दाको साथि) २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले

Read More

देवानगंजका कृषक गहुँको विउमा ठगिदै

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई

Read More

बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम

Read More

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई

कोभिड–१९ ले ग्रसित बनाएको दन्त रोग समस्या र निराकरण उपाय–डा. लक्ष्मी चापागाई डेन्टल सम्बन्धि अनलाइनमा निशुल्क परामर्श दिरहेका एम.डी.एस. अर्थोडोन्टिक्स डा. लक्ष्मी प्रसाद चापागाँईसँग विराटखबरका लागि विमल साहले गरेको कुराकानीको अंश प्रस्तुत गरीएको छ । १. अहिलेको परिवेशमा स्वास्थ्य क्षेत्रमा किन यति धेरै चुनौती रहेको छ ?  स्वास्थ्य क्षेत्र एउटा धेरै नै

Read More

तिलक थापा भोजपुरेको कविता : मौरी

हेर्दा सानो झिंगा प्रजातिको लगनशील हुन्छ मौरी । गर्दछ जम्मा घुमेर फूलबारी रस झिक्ने नानाथरी । खोजेर घार लगाउने छन चाका गर्नेछन बचत पनि । सदुपयोग गर्छ समयको हेर्छ भविष्य पनि । बसेर खालि समय यिनले फाल्दैनन् खेर कति । बटुलेर मधुरस राख्ने छन जतिसक्दो भेटेको जति । हेर्नुस् सबैले काम यिनको मेहनत कति हो कति

Read More

अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारण सभा सम्पन

काठमाडौं – धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारण सभा सम्पन्न भएको छ । उक्त मोटरल्यान्ड सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष, दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा सुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय संचालक समिति गठन भएको छ । बिसौँ बर्ष अटोमोबाइल क्षेत्रमा क्रियाशील अध्यक्ष

Read More

चार जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे पनि गए राति मृत्यु

Read More

उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित

विराटनगर । उद्योग बाणिज्य महासंघको केन्द्रिय चुनाबमा इटहरीका उदयमान यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित भएको ब्यबसायीहरुले बताएका छन् । निर्वाचन परिणामको नतिजा पर्खनमात्र बाँकी रहेको पुर्ब केन्द्रिय सदस्य रोहित प्रसाईले बताए । अगामी मंसिर ११ गते देखि १३ गते सम्म काठमान्डौँमा महासंघको साधारणसभा तथा निर्वाचन हुँदै छ । उक्त

Read More

बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

  बिराटनगर । स्थानीय प्रशासनले महोत्तरीको बर्दिबासमा प्रदर्शनकारीको मृत्यु भएपछि निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ। तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ।  प्रदर्शनकारीले

Read More