राष्ट्रियसभा निर्वाचन: कोशीमा ‘फ्लोर क्रस’ एमालेकी रूक्मिणी कोइराला निर्वाचित

राष्ट्रियसभा निर्वाचन: कोशीमा ‘फ्लोर क्रस’ एमालेकी रूक्मिणी कोइराला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन् ।  उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् ।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले ‘फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् ।

स्थानीय तहमा सत्तागठबन्धनका १७ जना सांसद र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.