विराटनगर हार्डवेयर संघमा बिराटनगरका युवा ब्यबसायी तथा समाजसेवी प्रमोद अग्रवाल अध्यक्षमा निर्बाचित
बिराटनगर । विराटनगर हार्डवेयर संघमा बिराटनगरका युवा ब्यबसायी तथा समाजसेवी प्रमोद अग्रवाल अध्यक्षमा निर्बाचित भएका छन् ।
विराटनगर महानगरपालिका भित्र रहेका १९ वटा वडाहरुको प्रतिनिधीत्व गर्ने संस्था हो । हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० वटा ब्यापारीहरुको फर्म सम्लग्न भएको व्यवसायीहरु यस संघमा आबद्ध छन् ।
निर्बाचन मण्डलले ब्यबसायी जिन्दलको अध्यक्षतामा १४ कार्य सदस्यीय समिति गठन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव जीतेश कोइराला र कोषाध्यक्षमा भरतकुमार खेतान छन् ।

Your article helped me a lot, is there any more related content? Thanks!
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/fr/register?ref=GJY4VW8W