कोशी कांग्रेसमा विवाद, संसदीय दलका उपनेता हिमाल कार्कीले दिए राजीनामा

कोशी कांग्रेसमा विवाद, संसदीय दलका उपनेता हिमाल कार्कीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।

एमालेसँग मिलेर शेखर समूहका केदार कार्कीले ८ कांग्रेस सांसदको हस्ताक्षरसहित केदार कार्कीले दाबी पेश गरेपछि कोशी कांग्रेसमा विवाद बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.