एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै

एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा ९एमाले०को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘नेता कार्यकर्ताको उचित मूल्यांकन हुन्छ । विधानसम्मत ढंगले प्रतिस्पर्धामा आउन छुट छ,’ उनी भन्छन्, ‘प्रतिस्पर्धाका लागि नेतृत्वमा आउन चाहनेहरुबीच सहमतिका लागि कोसिस गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.