११ नवौं भलुवा गोल्डकप: झापा- ११ क्वाटर फाइनलमा प्रवेश

११ नवौं भलुवा गोल्डकप: झापा- ११ क्वाटर फाइनलमा प्रवेश

दुहबी । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
ध्इध् द्दछण्८द्दछण्

खेलको ११ औं मिनेटमा प्रदीप बुढाथोकीले गरेको १ गोल नै झापा ११ को निर्णायक गोल बन्यो ।खेलको उत्कृष्ट खेलाडी झापा ११ का प्रदीप बुढाथोकी घोषित भए । उनले ५ हजार नगद तथा पदक प्राप्त गरे । आज युनाइटेड खर्साङ फुटबल क्लब भारत र बीरगंज युनाइटेड क्लब पर्साकाबीच प्रतिस्पर्धा हुने छ ।

बिहीबारबाट सुरुभएको प्रतियोगिता जेठ २० गतेसम्म संचालन हुने छ । प्रतियोगितामा विजेता टिमले नगद ४ लाख प्राप्त गर्नेछ ।यस्तै उपविजेता टिमले नगद २ लाख प्राप्त गर्नेछ भने विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.