प्रतिनिधि सभाको बैठक जारी

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको आजको बैठक जारी छ । बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।

सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गर्नु भएको थियो ।

आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.