यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषिविज्ञ एवम् शुभद्रा मदन ९शुभम० फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताउनुभयो । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.