क्षेत्र न. ५ मा योगेन्द्र मण्डल (जोगी) को पक्षमा स्थानीय जनता, काग्रेसी गठबन्धनलाई सकस

क्षेत्र न. ५ मा योगेन्द्र मण्डल (जोगी) को पक्षमा स्थानीय जनता, काग्रेसी गठबन्धनलाई सकस

बिराटनगर । मोरगंको क्षेत्र न. ५बाट स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले चुनाबी प्रचार प्रसारलाई तिब्र बनाएका छन् । बिराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका केही वडाहरु, धनपालथान र जहदा गाउपालिकाका सबै जम्मा २४ वडाहरुका बासिन्दाहरु जोगीको उम्मेदवारीले खुशी आएको र एमालेको सबै जनताको मत र अन्य पाटीका कार्याकर्ताहरुले समेत नयां अनुहार खोजेको हुनाले आफनो जित पक्का भएको योगेन्द्र मण्डल बताउछन् ।
तर यसै बिचमा नेकपा एमाले मोरङले मंसिर ४ मा हुने तथा प्रतिनिधिसभामा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल ‘जोगी’लाई पार्टीबाट निष्काशन गरेको छ । निर्वाचनलाई लिएर पार्टीले आफुलाई निष्कासन गरे पनि म एमालेकै कार्यकर्ता हुँ पछि पनि हुन्छु तसर्थ पाटीले जसपासंग गठबन्धन गरेको हुनाले पनि मलाई हटाउनु कुनै नौलो कुरा नभएको मण्डल बताउछन् । एमाले पाटीले मलाई निष्काशन गर्ने निर्णय गरेकोमा कुनै दुःख नभएको बरु यो एमालेकै नेता भएको प्रचार समेत भएको हुनाले निष्कासनले मेरो मत बढेको मण्डल बताउछन् ।
एमाले त्यागेर प्रतिनिधिसभातर्फ मोरङ ५ मा उम्मेदवार बनेका मण्डल र सोही क्षेत्रको प्रदेशसभा ‘क’मा उम्मेदवार बनेकी वसन्ती यादवलाई पार्टी विधानको दफा ८० बमोजिम निस्काशन गर्ने निर्णय गरिएको एमाले मोरगं जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।
मण्डल ३७ वर्ष लामो एमाले राजनीति त्याग्दै स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी उठेको क्षेत्रमा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरी राजकुमार यादवलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.