प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर ।  मोरङको बिराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । हिजो बेलुका ६ बजे बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । यसै गरी आज बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.