शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

बिराटनगर । नेकपा एमालेको जनसंगठन नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उद्योगी तथा शिक्षासेवी कमरेड अरूण कुमार राठी निर्वाचित भएका छन् ।277563337_10227822610772067_1265091257930568513_n
नेकपा एमाले सम्बद्ध उद्यमी ब्यवसायीहरुको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघको काठमाडौमा भएको दोस्रो राष्ट्रिय अधिवेशनबाट मोरङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा राठी निर्बिरोध निर्वाचित भएका हुन् ।
दोस्रो महाधिबेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि केपी शर्मा ओलीले राष्ट्र्रको बिकासका लागि गुणस्तरीय उत्पादनमा सबै उद्यमीहरुले ध्यान दिनु जरुरी छ तसर्थ एमाले पाटीमा आबद्ध उद्योगीहरुलाई त आफनो बस्तु उत्पादनको गुणस्तरीयतामा कमी कमीजोरी गर्न कुनै छुटै छैन् । बिकास के लागि र कसका लागि गरिने अनि उत्पादन बस्तु कसले खाने र खुवाउने । सबै जनताले नै खाने हो । हामी सबै जनताको सेवक पनि हौ । यस तर्फ ध्यान दिन सबै उद्यमीहरुलाई पुर्ब प्रधानमन्त्रि ओलीले आगूह गर्नु भयो । कार्यक्रममा देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि उद्योगीहरुको हात रहेको हुनाले देश मजबुत भए हामी सम्पन्न हुने हुदां उद्योग ब्यबसायको जगेर्ना एमाले पाटीले नै गर्ने र राष्ट्र् स्वाभिमानका लागि एमाले पाटी मात्रै उभिन सक्ने निर्बाचित केन्द्रिय सदस्य राठीले बताउनु भएको छ ।
केन्द्रिय सदस्यमा निर्वाचित राठी नेकपा एमालेको जनसंगठन नेपाल वामपंथी युवा संगठनको मोरङ जिल्ला अध्यक्ष समेत हुन् । काठमाडौंमा चैत २३ र २४ गते सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेसन सम्पन्न भएको थियो । प्रदेश १ बाट अन्य केन्द्रिय सदस्यहरु चेतन निरौला, माधवराज थापा, दिलसाद आलम, राजन प्रसाई र डिल्ली फुयल निर्बाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.