सवरी दुर्घटनामा चालकको मृत्यु

सवरी दुर्घटनामा चालकको मृत्यु

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी-७ का २५ बर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को.२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई  दुर्घटना हुदा  इन्जिनको भागले किचि  गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *