माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै

माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै

विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय पुष २७ गतेबाट बन्द हुने भनिएको विराटनगरका विद्यालय माघ १ बाट बन्द हुने भएको छ । यस अघि बढ्दै गएको कोरोना माहामारीको जोखिमबाट विद्यार्थीलाई संक्रमण हुनबाट बचाउने हेतुले संघिय सरकारले विराटनगरका विद्यालय पुष २७ गतेदेखि बन्द गर्ने निणर्य गरेको थियो । संघिय सरकारले गरेको निणर्य पूर्व विद्यालयहरुले परिक्षाको कार्यसुचना प्रकाशित गरेका कारण विद्यालय १ गतेबाट बन्द गरिने विराटनगरमहानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।
विद्यार्थीहरुको परिक्षा नरोकियोस् भनेर १ गते देखि मात्र विद्यालय बन्द गर्न लागिएको खतिवडाले बताए । संघिय सरकारले विद्यायल बन्द गर्ने निर्णय नगरेको भए पनि विद्यार्थीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्नको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.