प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडाैं ।

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधिसभाको बैठक स्थगित भएको उल्लेख छ । उक्त सूचनाअनुसार प्रतिनिधिसभाको अर्को बैठक  यही पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।sssssssweww-jpg_-2022-01-02

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *