नेपाल जनस्वास्थ्य सघंमा बिजेश बस्नेतको उम्मेदवारी

नेपाल जनस्वास्थ्य सघंमा बिजेश बस्नेतको उम्मेदवारी

विराटनगर । युवा जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्य अभियानकर्मी बिजेश बस्नेतले जनस्वास्थ्य सघं नेपालको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । यही पौष २४ गते हुन गैरहेको नेपाल जनस्वास्थ्य सघंको चुनावमा मुलुकभरका जनस्वास्थ्यकर्मिहरुले मतदान गर्ने छन् । बिराटनगरमा जन्मी हुर्की लामोे समयसम्म कोशी अस्पताल र प्राधिविक स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएका बस्नेत स्वास्थ्य क्षेत्रमा चिर परिचित नाम हो । हाल काठ्मान्डौ स्थित प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम् परिषद्मा सिनियर प्राविधकको रुपमा कार्य गर्दै आउनुभएका बस्नेत प्रखर वक्ता तथा युवाहरुमाझ लोकप्रिय हुनुहुन्छ । उहाले जनस्वास्थ्य विषयमा स्नातकरस्नातकोत्तर गर्नुका साथै त्रि.वि. बाट एम. फिल. तथा हाल जनस्वाश्य विषयमा विध्यावारिधी अध्ययनरत हुनुन्छ । बिभिन्न सम्मेलन तथा तालिमहरुमा सिङगापुर्, श्रीलकां, माल्दिभ्स, मलेसिया , थाइल्यान्डको भ्रमण गरी यथेष्ठ अन्तराष्ट्रिय अनुभव समेत हसिल गर्नु भएका बस्नेत ले जनस्वास्य क्षेत्रलाई समाजमा बढाउन र यसका रोजगारिका अवसरहरु सिर्जना गर्ने पहल गरी देश बिकासमा सहयोग गर्न आफ्नो उम्मेद्वारी दिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.