ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी-१० का  ४० बर्षिय यामनाथ राय रहेका छन । हिजो राती ८ बजे बिर्तामोड-१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर-३ का  रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.