कांग्रेस महाधिवेशनको ४ हजार ३१९ प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेस महाधिवेशनको ४ हजार ३१९ प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक

विराटनगर । नेपाली कांग्रेसले केन्द्रिय महाधिवेशनको प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेकोे छ । शुक्रवारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने प्रारम्भिक नामावली सार्वजनिक भएको हो ।
केन्द्रिय निर्वाचन समितिले महाधिवेशनको सर्लाही बाहेकका ४ हजार ३१९ प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *