पूणः मत गणना गर्न माग गर्दै निर्वाचन समितिमा घिमिरेले दिए निवेदन

पूणः मत गणना गर्न माग गर्दै निर्वाचन समितिमा घिमिरेले दिए निवेदन

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको उमेदवार रहेका गुरु घिमिरेले पूणः मत गणना हुनु पर्ने माग राखेका छन् । घिमिरेले केन्द्रिय र प्रदेश निर्वाचन समितिलाई लिखित निवेदन पेश गरेर पूणः मत गणना गर्न माग गरेका हुन् ।
संस्थापन पक्षका उमेदवार उद्घव थापासँग दुई मतको अन्तरालमा घिमिरे पराजित भएका हुन् । झिनो मत अन्तरले पराजित भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले पूणः मत गणनाको माग गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको निर्वाचनमा थापाले ८४४ मत र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.