एमाले सचिवमा गोकर्णलाई भारी मत पुर्ब राजदुत टंक कार्की पराजित

एमाले सचिवमा गोकर्णलाई भारी मत पुर्ब राजदुत टंक कार्की पराजित

चितवन । नेकपा एमाले मा भारी मतले गोकर्ण बिष्टले मत प्राप्त गरी जितेका छन् । चितवन सौराहमा भएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।
उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवारको लिष्टमा परेका थिए । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.