२ हजार ८० मतदान सहित एमाले मतदान सकियो

२ हजार ८० मतदान सहित एमाले मतदान सकियो

विराटनगर । नयाँ नेतृत्व चयनको लागि भएको नेकपा एमालेको निर्वाचन २ हजार ८० मत सहित सम्पन्न भएको छ । २ हजार १ सय ५३ प्रतिनिधिमा २ हजार ८० मत खसेको छ । मत खसेको जानकारी औपचारिक रुपमा भने सार्वजनिक भैनसकेको निर्वाचा समितिले जनाएको छ ।
चितवनको सौराहमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्वको लागि निर्वाचन भएको छ । आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । निर्वाचनान विद्युतिय माध्यमबाट मतदान भएकाले अब केही समयमा नै मत परिणाम सार्वजनिक हुने एमाले नेता योगेन्द्र भट्टराइले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.