मारवाडी समुदायका २ सयभन्दा बढी एमालेमा प्रवेश

मारवाडी समुदायका २ सयभन्दा बढी एमालेमा प्रवेश

विराटनगर । विराटनगरमा मारवाडी समुदायका महिला पुरुष गरी २ सयभन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।
नेपाल बामपंथी मारवाडी युवा संगठनले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।
(नेकपा) एमालेको मोरङ्ग जिल्ला पार्टी कार्यलयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्ने नव प्रवेशी कार्यकर्ताहरुलाई जिल्ला अध्यक्ष ऋषी पौडेलले शुभकामना व्यक्त गदै सदस्यता प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.