नेकपा मोरङको विरोध कार्याक्रम (फोटो फिचर)

नेकपा मोरङको विरोध कार्याक्रम (फोटो फिचर)

विराटनगर । नेकपा मोरङ जिल्ला कमिटी तथा विराटनगर महानगर कमिटीले विरोध प्रर्दशन गरेको छ । मंगलवार विरेन्द्रसभा गृहबाट निकालिएको विरोध र्यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको छ ।

img_20201229_130653img_20201229_131438
प्रतिनीधि सभा विगठनको असंवैधानीक कदम विरुद्ध नेकपा मोरङ जिल्ला कमिटीले बिरोध गरेको हो । स्थानीय बिरेन्द्र सभागृहबाट शुरु भएको र्याली महेन्द्र चोकमा गएर कोण सभामा परिणत भएको छ ।
र्यालीलाई नेकपाका केन्द्रिय सदस्य गोपाी आछामी, महेश रेग्मी लगायतले सम्बोधन गरेका छन् । अहिले कार्यक्रम सन्चालन भैरहेको छ । img_20201229_133623img_20201229_131231

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.