हाेमपेज > ब्रेकिङ्ग न्यूज > प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । काठमाण्डौको बबरमहलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता रहेको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *