प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । काठमाण्डौको बबरमहलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।
बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता रहेको छ ।
Leave a Reply