नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अरुण गाउँपालिका पार्टीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा भोजपुर जिल्ला पार्टी सचिव बिमल खड्का लगायत जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अथिती राजेन्द्र कुमार राईले पार्टीको साङ्गठानिक काम करिब ९० प्रतिशत पूरा भैसकेको हुनाले राजनैतिक, वैचारिक तथा सैद्धान्तिक पाटोलाई बिशेष जोड दिँदै आएको बताए ।
अरुण पार्टी सचिब नारायण घिमिरेको सञ्चालन तथा अध्यक्ष बलभद्र राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका स्तरिय नेता तथा जनबर्गिय संगठनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.