खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, २६ असोज । झापाबाट लागुऔषध ब्राउन सुगर सहित दुइ जना प्रक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ७ का ३५ बर्षीय सुवाश दर्जी र मेचीनगर ८ का सन्दिप राजवंशी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका हुनन ।

आइतबार दिउसो पौने ४ बजे दुबै जनालाई  मेचीनगर ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिह?लाई १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।  उनिह?लाई थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.