RDT पोजेटिभ २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

RDT  पोजेटिभ २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

पर्सा, बैशाख १४ । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो । युवतीको मृत्युसँगै वीरगञ्जको अशोकबाटिका टोलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ब्लड क्यान्सर रोगबाट पीडित युवतीको तीन पटक आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो । हिजो बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमै रहेको तराई हस्पिटलमा पुर्याइएको थियो ।gateway-of-nepal

युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो । मृत्युको कारण यकिन गर्न युवतीको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.