कृषि मन्त्रालय र गाउँपालिकाको सहकार्यमा बजेट विनियोजन

कृषि मन्त्रालय र गाउँपालिकाको सहकार्यमा बजेट विनियोजन

सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ मा रहेको कृषि उपज बजारको भवनको उद्घाटन समारोहमा प्रदेश १ को कृषि मन्त्री राम कुमारी चौधरीले उपस्थिति जनाई भवनको उद्घाटन गर्नुभयो । 20190818_170939भवन निर्माण निमित्त मन्त्रालयद्वारा ३० लाख बजेट हस्तान्तरण गरिएको थियो । ३ महिना अगाडी हस्तान्तरण गरिएको बजेटले ८ कोठे भवन निर्माणको कार्य सम्पन्न भइसकेको कृषि उपज बजार संचालक समितिले बताएको छ ।
उक्त कार्यक्रममा कोल्ड स्टोरको निर्माणका निमित्त मन्त्रालयबाट १ करोडको बजेट छुट्याइएको कृषि मन्त्री राम कुमारी चौधरीले बताउनु भयो । त्यसबाहेक निर्माणमा लाग्ने बाँकीको पैसा गाउँपालिकाले मद्दत गर्ने भएको छ । यसरी देवानगंजको भूमिमा बिकास गर्ने सोच बोकेको स्थानीय सरकारप्रति संचालक समितिले आभार व्यक्त गरेको छ । चन्दन मेहता  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.