प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न

प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न

राजकुमारी तामाङ , पथरी । प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज वेलवारीमा पूर्वी मोरङ्गका पत्रकारह?को भेलामा प्रभातफेरी सम्पन्न गरिएको छ । प्रभातफेरी पछिको कोणसभामा वोल्ने पत्रकार अगुवाहहरुले पूर्वी उत्तरी मोरङ्गमा पत्रकार महासंघको शाखा खोल्न’ पर्ने वताएका धारणा राखेका छन .
पत्रकार महासंघ मोरङ्गका सदस्य सरोज वस्नेत,प्रेश यूनियनका जिल्ला सभापती भोजराज वस्नेत,पत्रकार महासंघ महासंघ मोरङ्गका पूर्व सहसचिव केदार चौहान र प्रेस सेन्टरका भक्तशेर लिम्वू लगायतले विराटनगर वाहिर पत्रकार महासंघको शाखा खोले पूर्वी तथा उत्तरी मोरङ्गका पत्रकारका समस्या सम्वोधन हुने बताएका छन । अब फलानाचिलाना पार्टिको पत्रकार हुन भनि हामी पत्रकार हौ भनेर एकजुट भएर अगाडि बढने बेला आएको बताएका छन .।
पे्रश स्वतन्त्रताका पक्षमा सरकार लाग्न नसकेको तथा साइवर क्राइमको त्रास देखाएर राज्यले प्रेसलाई अक’स लगाउन खोजेको वताएका छन । उनीहरुले पत्रकारलाई कर्मचारी देखी जनप्रतिनीधीले त्रास देखाएर प्रयोग गर्न खोजेको समेत आरोप लगाए .। प्रस्ताविक उत्तर पूर्वी पत्रकार महासंघ मोरङ्ग को आयोजनामा भएको प्रभातफेरी वेलवारी नगरपालिका कार्यालय वाट सुरु भई वेलवारी चौक मा सम्पन्न भएको थियो । प्रभातफेरीमा पूर्वी मोरङ्गको उर्लावारी पथरी र वेलवारीका पत्रकार सहभागी भएका थिए .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.