बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु

बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु

भोजपुर । भोजपुरको ट्याम्के मयुम गाउँपालिका -५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ ।

दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकरण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा -२ तिवारीभञ्ज्याङ बस्ने वर्ष २७ को नबिन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.