क्यान इन्फोटेक मेला शुरु बिराटनगरमा

क्यान इन्फोटेक मेला शुरु बिराटनगरमा

बिराटनगर । क्यान महासंघ नेपाल मोरगं जिल्ला शाखाको आयोजनामा बिराटनगरमा ५ दिने प्रबिधि मेला शुरु भएको छ । १ नम्बर प्रदेशका कानुन तथा आन्तरिक गृह मन्त्रि हिक्मत कार्कीले क्यान इन्फोटेक २०१९ को उदघाटन गर्दै अबको युग प्रबृधिको हो तसर्थ कागाज प्रणालीलाई बिस्तारै न्युनिकरण गर्दै लान प्रदेश सरकार तयार रहेको बताउनु भयो ।
इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम मुख्य आकर्षण हुने छन् । ७ बर्ष पछि भएको यो मेला अगामी २४ गते सम्म सन्चानल हुनेछ । बिभिन्न देशमा बनेको ल्यापटक तथा अन्य कम्प्युटर यो मेलामा देख्न पाईन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *