राष्ट्रपति भण्डारीले पूबिको रजत महोत्सबको समुदघाटन

राष्ट्रपति भण्डारीले पूबिको रजत महोत्सबको समुदघाटन

बिराटनगर । राष्ट्रपति बिद्यादेबि भण्डारीले पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालयको २५ औ बार्षिक उत्सब तथा रजत महोत्सबको समदघाटन गर्नु भएको छ ।
बिहीबार बिश्वबिद्यालय परिसर भित्र बनाइएको २५ औ बर्ष पुगेको उपलक्ष्यमा स्मारक अनाबरण गर्नु भएको छ । नेपालको परिबेश फेरीएको छ । बलियो र मजबुत सरकार रहेको हुनाले सबैले आफनो स्थानबाट सकेको सहयोग गर्न सकियो मात्र आर्थिक समृद्धि तर्फ नेपाल जान्छ नभए अहिले जसरी नेपालबाट युवाहरु बिदेशिएका छन् यो हाम्रो समय सापेक्ष पढाई नभए हो तसर्थ अब बिश्वबिद्यालयले नेपाली भुमि सुहाउदो शिक्षा तर्फ जोड दिनु पर्ने प्रमुख अतिथि राष्ट्रपति बिद्यादेबि भण्डारीले बताएकी छिन् ।
कार्यक्रममा संघिय शिक्षा मन्त्रि गिरीराज पोखरेलले सबिधानले मुलु्कलाई स्थायी, दिगो र शान्ति समृद्धि बनाएको छ । शिक्षा पुर्वाधारको पनि पुर्वाधार हो तसर्थ उर्जाशिल युवालाई राष्ट्र निर्माणमा लगाउन अब बिश्वबिद्यालय त्यस तर्फ लाग्नु पर्ने बताएका छन् ।
पूर्वाञ्चल बिश्वबिद्यालय भित्र हुने गरेका बिभिन्न गतिबिधीलाई संघिय सरकारले हेरिरहेको हुनाले कर्मचारी, शिक्षक नियुक्ति गर्दा पारदर्शिता अपनाउन समेत निर्देशन दिदै मन्त्रि पोखरेलले अब बिश्वबिद्यालयले थप अन्य क्याम्पसलाई मान्यता दिनु भन्दा गुणस्तर तर्फ जोड दिनु पर्ने बताएका छन् । प्रदेश १ त्यसै पनि उर्जाशिल र सम्भावना भएको हुनाले अब शिक्षा निति संघिय सरकारको सहमति लिदै छिटै प्रकासित गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्रि शेरधन राईले बताए ।
रजत महोत्सबमा पुर्ब उपकुपति , पुर्ब सेवा आयोगका अध्यक्ष, पुर्ब मेयर बिराटनगर महानगरपालिकाका अशोक कोइराला तथा पूर्ब उपप्रधानमन्त्रि भरतमोहन अधिकारीलाई राष्ट्रपति भण्डारीले दोसल्ला ओडाएर सम्मान गरेका छन् भने कार्यक्रममा पूर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति घनश्यामलाल दासले राष्ट्र्रपति भण्डारीलाई अभिनन्दन समेत गर्नु भएको छ । आजै राष्ट्र्रपति भण्डारीले आफु पढेको कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पसको समते अबलोकन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.