देउसी भैलो कार्यक्रम राति १० बजेपछि नग्रन अनुरोध

देउसी भैलो कार्यक्रम राति १० बजेपछि नग्रन अनुरोध

चितवन । चितवनको जिल्ला प्रशासन कार्यालयले एउटा सूचना सार्वजनिक गर्दै तिहारमा खेलीने देउसी भैलो कार्यक्रम राति १० बजे सम्म मात्र खेल्न अनुरोध गरेको छ ।

पर्वलाई मर्यादित र अनुशासित बनाउन अग्रह गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.