हाेमपेज > ब्रेकिङ्ग न्यूज > नेकपा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जाँदै

नेकपा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जाँदै

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली शर्मासँगको सल्लाह अनुसार शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *