दशैं सकिएलगत्तै धान काट्न चटारो

दशैं सकिएलगत्तै धान काट्न चटारो

बिराटनगर । नवलपरासीका कृषकहरु यतिबेला काट्न र भित्राउन जुटेका छन् । दसैं सकिएसंगै नवलपुरका अधिकाशं किसानहरुले धान काट्न सुरु गरेका छन् ।

जिल्लाको गैडाकोट, रजहर, दुम्कौली, कावासोती आसपासका क्षेत्रका अधिकाशं किसान धान काट्न व्यस्त छन् । कृषि सेवा कार्यालय नवलपरासीका अनुसार गत वर्ष ४६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा १ लाख ९६ हजार ५ सय ४६ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । अहिले समयमा पानी परेको र रोग पनि कम लागेकाले धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । नवलपरासीमा मुख्यगरी सावित्री, मनसुन, राधा–४ लगायतका धानहरु लगाइएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.