इटहरी बरगाछीमा एक पुरुषको शव फेला

इटहरी बरगाछीमा एक पुरुषको शव फेला

बिराटनगर । सुनसरीको इटहरी-२ स्थित बरगाछीमा एक पुरुषको शव फेला परेको छ । शव ४१ बर्षिय दमन राउतको आफ्नै घरमा लडेको अवस्थामा शव फेला परेको हो ।

उनि मोरङ गोठगाँउ स्थित पञ्चायत माबिका शिक्षक भएको बताइएको छ । आफ्नै घरको फुलबारी नजिक घोप्टीएको अबस्थामा उनको मृत शव भेटिएको इटहरी प्रहरीले जनाएको छ । घरका अन्य सदस्य टिका लगाउन काठमाडौ गएको र उनि एक्लै बस्दै आएका थिए । घटनाको इलाका प्रहरी कार्यालय इटहरी अनुसन्धान गरिरहेको छ । शव ६ बजे स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनि मोरङ गोठगाँउ स्थित पञ्चायत माबिका शिक्षक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.