नेकपाको सचिवालय बैठक आज पनि बस्दै

नेकपाको सचिवालय बैठक आज पनि बस्दै

बिराटनगर । नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाही, जिम्मेवारी बाँडफाँटलगायतका बिषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।यसअघि पटक–पटक सचिवालय बैठक बसेपनि पार्टी संगठनको एकतालगायतका विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा तल्ला तहमा अन्यौलता देखिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *