कपिलवस्तुकाे कृष्णनगरमा ६ घण्टाका लागि कर्फ्यू हट्यो

कपिलवस्तुकाे कृष्णनगरमा ६ घण्टाका लागि कर्फ्यू हट्यो

बिराटनगर । कपिलवस्तुस्थित कृष्णनगरमा ६ घण्टाका लागि कर्फ्यू हटाइएकाे छ । सीमा बजार कृष्णनगरमा दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाइएकाे हाे ।

दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि कृष्णनगरमा आइतबार बेलुकादेखि लगाइएको कर्फ्यु सोमबार बिहान र दिउँसो हटाए पनि बेलुकी ५ बजेपछि फेरि लगाइएको थियो । जनजीवन सहज बन्दै गएकाले ६ घण्टा कर्फ्यू हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.