ट्रयाक्टरले स्कुटीलार्इ ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रयाक्टरले स्कुटीलार्इ ठक्कर दिँदा एक जनाको मृत्यु

बिराटनगर । धनुषाको जनकपुरधाम–ढल्केर सडकखण्डमा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उप–महानगरपालिका–१४ मुजेलियामा ट्रयाक्टरको ठक्करबाट स्कुटीको पछाडि रहेका सन्दीप नायक मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए ।

सोमवार बिहान उत्तरतर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टरले पिडाडी चोकबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। मृतक नायकको शव पोष्टमार्टमका लागि अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.