आजदेखि सरकारी बैंक तथा कार्यालयहरु खुल्ने विराट खबर ४ कार्तिक २०७५, आईतवार अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार 0 बिराटनगर । दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । सरकारी कार्यालयहरु फूलपातिको दिनदेखि बन्द रहेका थिए । currentnews