दसैं बिदामा कुन–कुन बैंक खुला रहन्छ ? हेर्नुहोस्

दसैं बिदामा कुन–कुन बैंक खुला रहन्छ ? हेर्नुहोस्

बिराटनगर । दसैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्न लागेका हुन्।

कुन बैंकको शाखा कहिले खुला ?

हिमालयन बैंक:-

हिमालयन बैंकको ठमेल शाखा असोज ३०, ३१ र कात्तिक ३ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। न्युरोड शाखा सोही दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। महाराजगञ्ज शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै पाटन शाखा असोज ३० र ३१ गते बिहान १२ बजेदेखि दिउँसो ३ बजेसम्म र कात्तिक ३ गते मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने छ। पोखरा शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ।

माछापुच्छ्रे बैंक:-

माछापुच्छ्र बैंकले फूलपाती ९असोज ३० गते० न्युरोड, नयाँबानेश्वर, पोखरा, पाटन, राजविराज, महेन्द्रपुल, लेखनाथ, जनकपुर, दमौली, बुटवल, वीरगन्ज, बनेपा शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। त्यस्तै लाजिम्पाट, भैरहवा शाखा बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। इटहरी शाखा भने बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छ।

बैंकले अष्टमी ९असोज ३१ गते० न्युरोड, नयाँबानेश्वर, पुतलीसडक, भक्तपुर, बनेपा, वीरगन्ज, जनकपुर, महेन्द्रपुल, मिर्चैया, नारायणगढ, नेपालगन्ज, राजविराज शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। विराटनगर शाखा बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म खुला रहने छ।

कात्तिक १ गते नवममीको दिन बालुवाटार र बर्दिवास शाखा दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। त्यस्तै बगर, दमौली र नेपालगन्जको शाखा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला रहने छ।

सेन्चुरी कमर्सियल बैंक:-

सेन्चुरी कमर्सियल बैंकले फूलपाती, महाअष्टमी र द्वादशी ९असोज ३०, ३१ र कात्तिक ३ गते पुतलीसडकको शाखा ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। त्यस्तै असोज ३० र ३१ गते न्युरोडको शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म र मानभवन शाखा बिहान १० बजेदेखि १ बजेसम्म खोल्ने जनाएको छ।

त्यस्तै उपत्यकाबाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढीको शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ। साथै टीकापुरको शाखा असोज ३०, ३१ र कार्तिक ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ।

सनराइज बैंक:-

सनराइज बैंकले काठमाडौ उपत्यकाको गैह्रीधारा र गाबहाल शाखा असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म खुला गर्ने जनाएको छ। गैह्रीधारा शाखा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म र गाबहाल शाखा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने छ। साथै भक्तपुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने बैंकले जनाएको छ।

काठमाडौं उपत्यका बाहिर वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, २ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म र गाइघाट शाखा असोज ३०, ३१ र कार्तिक १ गते १० बजेदेखि दिउँसो १ बजेसम्म खुला हुनेछ।

प्रभु बैंक:-

प्रभु बैंकको काठमाडौं उपत्यका भित्र बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, न्युरोड, सूर्यविनायक–भक्तपुरका शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला रहनेछ।

त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, विरगन्ज, विराटनगर, बाग्लुङ र धनगढीको शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ।

एनएमबि बैंक:-

एनएमबि बैंकको कान्तिपथ, विराटनगर, फिदिम, बुटवल, धनगढी र नेपालगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। त्यस्तै विर्तामोड शाखा असोज ३०, ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक:-

स्ट्यान्डर्ड चार्टर्ड बैंकको काठमाडौं उपत्यकाभित्र नयाँबनोश्वर शाखा असोज ३१ र कात्तिक १ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला रहन्छ। लाजिम्पाट शाखा असोज ३० र कात्तिक ३ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला हुनेछ। ललितपुर शखा कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। बौद्ध शाख असोज ३१ दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने छ।

त्यस्तै उपत्यका बाहिर विराटनगर र पोखरा शाखा असोज ३० र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ। त्यस्तै नेपालगञ्ज, बुटवल शाखा कात्तिक १ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन्। धरान शाखा असोज ३० र ३१ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुलाा हुनेछ। नरायणगढ शाखा भने दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला हुनेछ।

जनता बैंक नेपाल:-

जनता बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा असोज ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ।

त्यस्तै उपत्यका बाहिर विरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, धनगढी शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। साथै महेन्द्रनगर र घोराही शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ।

नबिल बैंक:-

नबिल बैंकको महाराजगन्ज, बालाजु, नयाँबानेश्वर र त्रिपुरेश्वर शाखा असोज ३० गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। न्युरोड शाखा असोज ३१ गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ। यता तीनधारा र ललितपुर शाखा भने दसैं बिदा अवधिभर सम्पूर्ण दिन खुला हुनेछ।

उपत्यका बाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्नेछ भने विरगन्ज र नेपालगन्ज शाखा ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन्।

नेपाल इनभेष्टमेन्ट बैंक:-

बैंकको दरबारमार्ग शाखा असोज ३०, ३१ कात्तिक १, २ र ३ गते बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। पुल्चोक शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म खुला रहनेछ। त्यस्तै न्युरोड, पुतलीसडक ९१२ बजेदेखि ३ बजेसम्म० नयाँबानेश्वर, गोंगबु ९१ बजेदेखि ४ बजेसम्म० ठमेल, कालिमाटी ९१२ बजेदेखि ३ बजेसम्म० बौद्ध ९९ बजेदेखि १२ बजेसम्म० बत्तीसपुतली र धुम्बाराही ९१० बजेदेखि १ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहने छन्। साथै सिपाडोल ९१०ः३० बजेदेखि १ः३० बजेसम्म० र कीर्तिपुर ९११ बजेदेखि १ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहनेछ। नक्साल शाखा भने असोज ३०, ३१ र कात्तिक ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ।

त्यस्तै उपत्यका बाहिर वीरगन्ज, भैरहवा, बुटवल, विराटनगर, पोखरा ९चिप्लेढुंगा० र जनकपुर शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। नारायणगढ, नेपालगन्ज, धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछ। जनकपुर शाखा भने १० बजेदेखि १ बजेसम्म असोज ३० र ३१ गते खुला रहनेछ।

नेपाल बंगलादेश बैंक:-

बैंकको बिजुलीबजार, बानेश्वर शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहनेछ। कमलादीको कर्पोरेट शाखा, विराटनगर, नेपालगन्ज शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ।

सिद्धार्थ बैंक:-

सिद्धार्थ बैंकको हात्तिसार, पोखरा ९११ बजेदेखि २ बजेसम्म०, न्युरोड ९२ बजेदेखि ५ बजेसम्म० असोज ३०, ३१ र कात्तिक ३ गते खुला हुन्छ। कुमारीपाटी, दमक, धनगढी, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला हुन्छ। तीनकुने, बुटवल, नारायणगढ शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म र भैरहवा शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुन्छ। त्यस्तै, विराटनगर, वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.