हाेमपेज > फल्यास न्यूज > कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे

कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे

काठमाडौं । दिवंगत कांग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ ।

गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएक नेता बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन् ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *